भाइरल जोडिकी भाउजू पहिलोपटक मिडियामा, खोलिन अचम्मको कुरा हेर्नुहोस (भिडियो सहित)

तपाईलाई कुनै २१ बर्षकि महिलाले आफुभन्दा ४७ बर्ष जेठा ६८ बर्षका वृद्धसंग बिबाह गरेको सुन्दा तर यो बास्तबिकता रहेको छ ।

इलामका ६८ बर्षका एक वृद्धले आफुभन्दा ४७ बर्ष कान्छी माइधारकि पुजालाइ आफ्नी दुलही बनाएर ल्याएका छन । अहिले सामाजिक सन्जालमा चौतर्फी चर्चामा आएको यो जोडी बास्तबमै अचम्मको रहेको छ । सुपर अनलाइन टिभीको टिम इलामसम्म पुगेर यसको बास्तबिकता बुझ्ने कोसिस गरेको छ । वृद्ध बुबा झन कडा रहेछन उनले अहिले ल्याएकी मात्र २१ बर्षकि श्रीमती उनकी पाचौं श्रीमती रहेकी वृद्धले जानकारी दिए ।

दुई श्रीमतीको निधन अनि दुई श्रीमतीले छाडेर गएपछी आफुले पाँचौ श्रीमती ल्याएको बताए । आफ्नो छोराले बिबाह गर्न नमानेपछी घर ब्यबहार र साना नाति नातिनाको स्याहार गर्न कान्छी श्रीमती ल्याएको बताए । पहिलो भेटमै मन परापर भएपछी उनिहरुको केही समय फोन गरागर र माया प्रेम झागिएको थियो अन्ततः बिबाह नै गरेर पहिलो डेटिङ नै गए ।

सुपर अनलाइन टिभीको टिम उनिहरुको घरमा पुग्दा वृद्धकि भाउजू आएकी रहिछन । भाउजुले वृद्ध देवर र बुहारिका बारेमा यस्तोसम्म भनिन कि तपाई हासेर भुतुक्कै हुनुहुनेछ । के के सम्म भनिन त भाइरल जोडीकि भाउजुले तलको भिडियोमा हेर्नुहोला:

Leave a Reply

Your email address will not be published. Required fields are marked *