सिरियल किसरको ट्याग पाएका इमरान हाशमी अविवाहित भन्दा विवाहित महिलासंग आकर्षित हुने कारण यस्तो रहेछ…..





एजेन्सी, १२ मङ्सिर । फिल्म फूटपाथुबाट बलिउडमा डेब्यु गरेका अभिनेता इमरान हाशमी सीरियल किसर नामले परिचित रहेका छन् । हरेक चलचित्रमा चुम्बनको दृश्य दिएकै कारण इमरानको नाम सीरियल किसर’ राखिएको थियो । निर्माता तथा निर्देशक महेश भट्टका भतिजा हाशामीले पहिलो फिल्म फूटपाथबाट नै धेरै फ्यान कमाउन सफल भएका हुन् ।

फूटपाथपछि उनले द, आवाराप नुजन्नतुुद डर्टी, पिक्चर,शंघाई,जस्ता फिल्ममा अभिनय गरीसकेका छन् । वास्तवमा उनि अन्य नायक भन्दा फरक रहेका छन् । इमरानले चलचित्र “म र्ड र” मा मल्लिका शेरावतसंग बोल्ड र रोमान्टिक शिनहरु दिएका थिए ।

उनि द डर्टी पिक्चरु, घाई मा अभिनय गर्दा बलिउडमा मल्लिका शेरावतसंग प्रेममा रहेको पनि चर्चा चलेको थियो । यद्यपी यो हल्ला पछि त्यतिकै सामसुम भयो । उनि प्राय अविवाहित महिला भन्दा विवाहित महिला संग सम्वन्ध जोड्ने गर्दथे यस कुराको खुलासा उनले एक अन्तर्वार्तामा गरेका थिए । फिल्म “म र्ड र” मा पनि उनि विवाहित महिलासँग प्रेममा परेका थिए ।

यो पनि हेर्नुहोस्ः अभिनेत्रीलाई अ र्धन ग्न बनाइ बाथटवमा खिचिएको भिडियो बिना अनुमति पो र्न साइटमा राख्ने निर्देशक प्रहरी फन्दामा….फिल्म लाइनमा यौ न दु ब्र्य बहार अत्याधिक हुन्छ भन्ने हामीले सुन्दै आइरहेका छौं । अझ बलिउडमा त यस्तो दु र्ब्यब हार अत्याधिक मात्रामा हुने गरेको संचार माध्ययममा सुन्न, हेर्न पाइन्छ । यसकै पछिल्लो उदाहरण बनेकी छन् एक अभिनेत्री ।

समाचारअनुसार नाम नखुलाइएकी ती अभिनेत्रीलाई भोजपुरी फिल्मी उद्योगका अनैतिक कर्म गर्ने निर्देशक उपेन्द्र कुमार वर्माले वाथटबको अ श्लील सिनहरु अनुमति विना सामाजिक सञ्जाल युट्युब र पो र्न साइटहरुमा अपलोड गरेका छन् । वर्माले नायिकालाई अ र्धन ग्न नै बनाएर ३ दिनमा आँफुलाई चाहिनेभन्दा बढी भिडियो खिचाएर पो र्न साइटमा समेत अपलोड गरेपछि नाियकाले प्रहरीको सहयोग लिएर ती निर्देशकलाई प क्राउ गर्न सफल भएकी छिन् । बताइएअनुसार घटना २०१७ को भएपनि भरखर मात्र सार्वजनिक भएको हो ।


Post Views:
109




Leave a Reply

Your email address will not be published. Required fields are marked *